एभरेष्ट टक विशेष

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई दुई करोड दिने

चैत १८, काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् |...

Read more

हेर्नुहोस् गृह मन्त्रालयद्वारा सार्वजनिक २०७७ सालका बिदाहरू: दशैँ बिदा कात्तिक ७ देखि ११ सम्म

चैत १८, काठमाडौं गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाका दिन सार्वजनिक गरेको छ । सरकारले २०७७ वैशाख १ गतेदेखि...

Read more

लकडाउन २५ गतेसम्म रहने; एक महिनाको घरभाडा छुट दिन घरधनीलाई सरकारको आग्रह

चैत १६, काठमाडौं कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सरकारले 'लक-डाउन' र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने निर्णय...

Read more

पैसा नभएर भोकै बस्नु त भएको छैन ? १०० मा फोन गर्नुहोस्

१६ चैत, रासस काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय...

Read more

भारतले बिकास गर्यो कोरोना परिक्षण किट, मूल्यमा धेरै सस्तो

चैत १६, एजेन्सी भारतको पुनेस्थित प्रयोगशालाले भारतमा पहिलो कोरोना परीक्षण किट बनाइएको छ । भारतले कोरोना भाइरसको परीक्षण कम गरेको...

Read more

कोरोनाभाइरस:: हालसम्म कुन देशमा कति संक्रमण र कतिको मृत्यु

चैत १६, बीबीसी कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई 'विश्वव्यापी महामारी'को सङ्ज्ञा दिएको छ । चीनबाट...

Read more

युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि, संक्रमण संख्या ५ पुग्यो

चैत १५, काठमाडौं बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२...

Read more

खाडीमा हुनुहुन्छ ? हेर्नुहोस्, कुन देशको नेपाली दूतावासले आफ्ना नागरिकलाई के भने;

चैत १५, काठमाडौं खाडीका देशमा हुनुहुन्छ र कोरोनाका कारण भिसाको म्याद थप्न, आइडीकार्ड नवीकरण गर्न, करार सकिएपछि पनि नेपाल फर्कन...

Read more

अमेरिकामा चीनमा भन्दा धेरै पुगे कोरोना संक्रमित; धेरै परिक्षण गरिएको ट्रम्पको दाबी

चैत १२, बीबीसी कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ। जन्स हप्किन्स विश्वविद्यालयका अनुसार...

Read more

इन्डक्सनमा खाना पकाउनेलाई विद्युत महसुलमा २० प्रतिशत छुट

चैत १३, काठमाडौं लकडाउनमा ग्यास अभाव हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारले विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा २०...

Read more
Page 1 of 28 1 2 28